ध्यान अब महाउत्सव

ध्यान अब महाउत्सव फाल्गुण १७, २०८० 5:27 am लामो समयपछि आज विश्वले एकसाथ ध्यान गर्दैछ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेसँगै विश्वभरका नागरिकले आजको दिन ध्यान गर्न लागेका हुन्। तनाव, चिन्ता, आक्रोशजस्ता मानसिक समस्याले विश्वका मानिस समस्यामा छन्। यी सबै समस्याको समाधान ध्यानमा छ। संयुक्त राष्ट्रसंघले यो कुराको महसुस गरी विश्वका […]
जगाऔं आफैंलाई

जगाऔं आफैंलाई फाल्गुण १७, २०८० 7:09 am मानव भए पनि हामीले आफैंसँग भएको ऊर्जासमेत प्रयोग गर्न जानेनौं। समस्या नै यही छ। जब जान्दछौं तब सबै समस्याको निराकरण स्वयंबाट सम्भव छ। ककर्मअनुसार हामीले आफ्नो शक्तिलाई कुन क्षेत्रमा कसरी प्रयोग गर्ने थाहा पाउनु पर्छ। थाहा नपाएर धेरैले धेरै समस्या भोगिरहेका छन्। त्यसो त थाहा पाएर मात्र पुग्दैन, […]